लुम्बिनी प्रदेश सरकार

उद्योग तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था सेवा कार्यालय

तानसेन नगरपालिका-६, बर्तुङ, पाल्पा

फागुन १६, २०८०

सवारी चालक अनुमति पत्र (मोटरसाईकल र स्कुटर) वर्गको मिति 2080/1१/1३ गते आईतबारदेखि 2080/1१/1६ गते बुधबारसम्म बायोमेट्रिक दिएका परीक्षार्थीहरु लिखित परीक्षा 2080/११/२४ गते विहिबार संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।