भोलि मिति 2080/12/08 गते संचालन हुने लिखित परीक्षा EDLVRS System मा आएको समस्याका कारणले मिति 2080/12/09 गते शुक्रबार बिहान ११ बजेबाट संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । परीक्षार्थीको नाम चेकलिस्ट सहितको समय तालिका मिति 2080/12/08 गते विहीबार प्रकाशित गरिनेछ ।

पुनश्च:  मिति 2080/12/07 गते बुधबार Visit Date प्राप्त गर्नुभएका आवेदकहरुको बायोमेट्रिक भोलि मिति 2080/12/08 गते विहिबार लिई राजश्व भुक्तानी गर्नुभएका आवेदकहरुको लिखित परीक्षा समेत मिति 2080/12/09 गते शुक्रबार बिहान ११ बजेबाट संचालन हुने व्यहोरा समेत यसै सूचनामार्फत सूचित गरिन्छ ।

" />
चैत ७, २०८०